दर्ता (Registration) र चलानी (Dispatch)

दर्ता (Registration)

> कुनैपनि कार्यालय वा व्यवसायीक संघ सस्याहरुमा दैनिक रुपमा प्राप्त हुने चिठि पत्र, निवेदन, टेलेक्स, टेलिग्राफ आदी कागजातहरुलाई क्रमवद्ध र व्यवस्थित रुपमा अभिलेख राख्ने कार्यलाई दर्ता भनिन्छ ।

> दर्ता शुरु अभिलेख हो । प्राप्त कागजातलाई व्यवस्थित रुपमा अभिलेख राख्ने र आवश्यक कागजातलाई सुरक्षित साथ राखि कार्यालय व्यवस्थापनमा सहयोग पुऱ्याउनु दर्ताको मुख्य उद्देश्य हो ।

>  कार्यालयमा दतांको लागी एउटा छुट्टै दतां किताबको व्यवस्था गरिएको हुन्छ । दर्ता किताबमा दर्ता नम्बर, प्राप्त पत्रहरुको पत्र संख्या, मिती, चलानी, विषय, पत्र प्रेपित गर्ने कार्यालय आदि शिर्षकहरु समावेश गरिएको हुन्छ । पत्रव्यवहारको अभिन्न अङ्ग हो दतां । दतां प्रकृ‌याले कुन पत्र कहिले, कसले कहाँबाट पठायो र कसले बुझेको छ भन्ने जानकारी दिन्छ । त्यसैले दतां कार्यालयमा पत्र र कागजात प्राप्त हुने द्वार वा प्रवेश कार्य हो ।






Example: The Dispatch no is 641 



Comments

Popular posts from this blog

How can develop teachers professionally?

PROCESS OF CURRICULUM DEVELOPMENT